
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कार्यालय बनाउन संगठित सदस्यबाट सहयोग संकलन गर्ने भएको छ ।
एमालेले केन्द्रीय कार्यालय बनाउन संगठित सदस्यबाट कम्तिमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालयले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई एजेण्डा बनाउने निर्णय गरेको छ ।
एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ सालको भूकम्पपछि भत्किएको छ । भत्किएको ८ वर्ष हुन लाग्दा पनि एमालेले केन्द्रीय कार्यालय बनाउन सकिरहेको छैन ।
‘केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जाँदैछौं’ बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति