
काठमाडौँ। नेकपा एमाले मकवानपुरका युवा नेता किशोर बर्तौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।
एमाले मकवानपुर क्षेत्र नम्बर २ का सचिव रहनुभएका बर्तौलालाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा भित्र्याउनु भएको हो ।
एमाले युवा नेता बर्तौलालाई स्वागत गर्न एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आइतबार आयेजित कार्यक्रममा पूर्वमन्त्री विरोध खतिवडा लगायत नेताहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो