
बोर्डका अध्यक्ष दिनेश डिसीले ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’ लगायतका ७२ चलचित्रको पटकथा प्राप्त भएको जानकारी दिनुभयो ।
“नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारीअनुसार हामीले सङ्कलन गरिरहेका छौँ । केही समयपछि यहाँ आएर सर्वाधिक सफल भएका वा राम्रो हुँदाहुँदै पनि दर्शकको साथ नपाएका चलचित्रको पटकथालाई नव चलचित्रकर्मीले पढ्न पाउनुहुनेछ । यो उहाँहरूको लागि प्रारम्भिक ज्ञानको रुपमा उपयोगी हुनेछ”, अध्यक्ष डिसीले भन्नुभयो ।
उहाँले पटकथा सङ्ग्रहालयले नयाँ पुस्तालाई घरेलु चलचित्रको इतिहास बुझ्न सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले अहिले बोर्डलाई लयमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छौँ । यहाँको बेथिति र ढिलासुस्तीलाई हटाउँदै काम गरिरहेकाले नेपाली चलचित्रकर्मीलाई लाभ दिनेछ । नयाँ चलचित्र ऐन, रियल टाइमबक्स अफिसमा डाटा प्राप्त हुनेलगायतका काम यही वर्षको अन्त्यसम्म गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष डिसीले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति