
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरप्रमुखमा नेपाली कांग्रेसले अग्रता फराकिलो ढंगले बढाउँदै लगेको छ ।
कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको पछिल्लो परिणाम अनुसार १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार डा सुरेन्द्र मानन्धर १ हजार ३ सय ७८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा डा शिवशरण महर्जनले १ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनु भएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै