
काठमाडौँ । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा अहिलेसम्म ६० प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत मतदान सम्पन्न भएको हो ।
‘साढे ३ सम्म ५८ प्रतिशत मतदान सम्पन्न भएको छ’ अर्यालले भन्नुभयो– ‘सबैबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’ बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।
प्रवक्ता अर्याल मतदान सकिएलगत्तै मतगणना कार्य शुरु हुने जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति