
काठमाडौँ। जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्ग्सविरुद्व अर्धशतक पूरा गरेका गरेका छन् । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा मिलन्थाले विराटनगर किङ्ग्सविरुद्व अर्धशतक पूरा गरेका हुन् ।
अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका मिलन्थाले ३९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।
यसअघि न्यूजिल्याण्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सको तर्फबाट अर्धशतक प्रहार गरेका थिए । उनले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाउन सफल भएका हुन् । गप्टिलले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति