
काठमाडौँ । नेपाली सुगम संगीतमा लोकप्रिय गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको ‘तिमीलाई माया दिन’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सुरेश रानाको शब्द तथा संगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ । भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेष्ठको अभिनय रहेको छ ।
अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नविन घर्ति को रहेको छ । निर्देशन तथा कोरियोग्राफी कमल भक्तको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति