
काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको धारणा राख्नुभएको छ । बुधबार कृषि समितिको बैठकमा बोल्दै उहाँले बाढी र पहिरोका कारण कृषि व्यवसाय संकटमा परेको बताउनु भएको हो ।
बैठकमा बोल्दै उहाँले भन्नुभयो,‘मान्छेलाई बाँच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । यसमा हामी गम्भीर हुनुपर्छ । कृषि पशु व्यवसायमा लाग्नेको अवस्था त्यसै त समस्याग्रस्त थियो । बाढी पहिरोले झन् समस्या थपेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति