+

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक  बस्दैछ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले  बिहान ११ बजे सचिवालय बैठक बस्ने जानकारी दिनुभएको छ  । 

उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट