
काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको छ ।
प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई हिरासत म्याद थप्न बुधबार फेरि अदालतमा उपस्थित गराएको छ ।
प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरको थिमीस्थित घरबाट पक्राउ गरेको थियो ।प्रसाईंलाई युट्युब मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक महिला र एक पुरुषको चरित्रहत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति