
काठमाडौँ । नेसनल डे कन्सर्ट नाम दिइएको दरबारमार्ग कन्सर्टमा हजारौँ सर्वसाधारण सहभागी भएका छन् । प्रायः हरेक सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका छन् । जसले गर्दा कन्सर्ट राष्ट्रिय झण्डाले ढपक्क ढाकेको छ ।
संविधान दिवसको अवसर पारेर आज संचालन भइरहेको नेसनल डे कन्सर्टका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
कन्सर्टमा एलिमेन्ट्स ब्यान्डको प्रस्तुति रहने छन् । त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम छ। त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत पनि कन्सर्टमा सहभागी हुने कार्यक्रम रहेको छ ।
कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन