
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गर्नुभएको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको हो ।
प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियो भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ । सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९ र ८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति