
काठमाडौँ । संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न बैठक बसेको हो ।
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम चर्चामा छ ।
बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर प्रधानमन्त्री केपी ओलीले आजका लागि बैठक बोलाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले शुक्रबारको बैठकको तयारीस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग छलफल गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति