+

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी  छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको छ ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजे मात्र शुरू भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो । 

अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल  हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट