छुटाउनुभयो कि?

म्याद सकियो, पूरा भएन अस्पताल भवन

बागलुङ । निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र श्ययाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन छ । 

+