छुटाउनुभयो कि?

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला हुँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ । साउन १७ गते धुम्बाराही स्थित एसआर बैंक्वेटमा भेलाको उदघाटन गर्नुहुने कार्यक्रम तय भएको  पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

+