छुटाउनुभयो कि?

टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ । टानको भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो । 

+