छुटाउनुभयो कि?

अपडेट : बाढीले बगाएका मजदुरको शव फेला

भोजपुर। बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो ।

+