रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
२२ मंसिर २०८०, शुक्रवार
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।