सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल
2081-04-17
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राष्ट्रपतिले आज शीतल निवासमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा व्यक्त गर्नुभएको हो ।