अन्तराष्ट्रिय

इरान आणविक सम्झौता पुनःस्थापनाको लागि कूटनीतिक बाटो खोज्न आह्वान

काठमाडौँ । अन्तराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए)  पुनःस्थापितका लागि सबै कूटनीतिक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।