अन्तराष्ट्रिय

हुन्डाईले विद्युतीय सवारीमा थप ५० अर्ब डलर लगानी गर्ने

काठमाडौँ । हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो ।