अन्तराष्ट्रिय

श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो

काठमाडौँ । श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर ६ दशमलव ४ प्रतिशत पुगेको छ।  सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति  ६ दशमलव ४ प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले जनाएको छ ।