Breaking News

जलविद्युत् आयोजनाको बाँधमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँमा जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको हो ।