
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज रुसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अध्यक्ष नेपाल ‘साउथ एशिया इकोनोमिक फोरमको प्यानल डिस्कसन’ मा सहभागी हुन रुसको भ्लादिभोस्तक जान लाग्नु भएको हो । इकोनोमिक फोरमको प्यानल डिस्कसन भ्लादिभोस्तकमा सेप्टेम्बर ३ देख ६ सम्म हुँदैछ ।
अध्यक्ष नेपाल त्यो कार्यक्रममा सहभागी हुन आज राति रुसतर्फ प्रस्थान गर्नु हुने पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । उपाध्यक्ष खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ११ बजे रुसतर्फ प्रस्थान गर्नु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश