
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेरसँगै असन्तुष्ट बन्नुभएका राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीबाट राजीनामा दिनुभएको छ ।
नेकपा एमालेलाई सरकारमा सहभागी गराएसँगै मुख्यमन्त्री सुरेन्द्रराजले मनाङेलाई भौतिक पूर्वाधारबाट वन मन्त्रालयको जिम्मेवारीमा सार्नु भएको थियो । आफूलाई वनतिर पठाएपछि मनाङे असन्तुष्ट हुँदै मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा भने सहभागी हुनुभएको थियो । तर शपथ ग्रहण कार्यक्रमबाट बारिएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री पाण्डेलाई सोमबार दिउँसो राजीनामा बुझाउजुभएको हो । मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाउनु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश