
काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेप्से परिसूचक आज २९ दशमलव २१ अंकले उकालो लागेर २ हजार २ सय ४ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ९० अङ्कले उकालो लागेर ३ सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ करोड दुई लाख ३७ हजार ७ सय ८० कित्ता शेयर, ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँमा कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड ९ दशमलव ८३, जानकी फाइनान्स ८ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ८२ प्रतिशतले कमाएका छन् ।
समाज लघुवित्त ४ दशमलव ५९, साधना लघुवित्त ४ दशमलव ५६, एनएमबी–५०, ४ दशमलव १३, सेञ्चुरी डिबेञ्चर ३ दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण