
काठमाडौँ । सुनको भाउ फेरि घटेको छ । सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४४ हजार १ सय रुपैयाँमा झरेको छ । सोमबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कारोबार भएको तेजाबी सुन आज १ लाख ४३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण