
काठमाडौँ । आज चाँदीको मूल्य बढ्दा, सुनको भाउ भने स्थिर रहेको छ ।
छापावाल र तेजावी सुन आज सोमबारकै मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार र छापावाल सुन आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाले बढेर १ हजार ८ सय १५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन