
काठमाडौँ । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आइतबार तोलामा १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल आज १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ४२ हजार १ सय निर्धारण भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला १ हजार ८ सयमा कारोबार भएको थियो । आज पनि त्यही भाउमा किनेबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन