
काठमाडौँ । केही दिनदेखि उकालो लागिरहेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । सुनको भाउ आइतबार तोलामा ४ हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो कारोबारमा प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको छापावाला सुन आज १ लाख ४१ हजार रुपैयाँमा झरेको छ । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार चाँदीको मूल्य समेत तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९ सय रुपैयाँ पुगेको चाँदी आज १हजार ८ सय २५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन