
काठमाडौँ । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बिहीबार तोला १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ४४ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य समेत तोलामा ५० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन