
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज घटेको छ ।
सुनको भाउ शुक्रबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबा प्रतितोला एक लाख ३८ हजार ७ सय पुगेको छपावाल सुन आज एक लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको छ । ।
शुक्रबार चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार ८ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ५५ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह