
काठमाडौँ । बजारमा सुनको भाउ आज फेरि बढेको छ ।
सुनको भाउ सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ । आइतबार एक लाख ४० हजार २ सय रुपैयँँमा कारोबार भएको तेजावी सुन आज एक लाख ४१ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।
सोमबार चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार एक हजार ९ सय १० रुपैयँँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह