
काठमाडौँ । सुनको मुल्य बिहशीबारको तुलनामा आज घटेको छ ।
सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बिहीबार प्रतितोलाएक लाख ४० हजारमा कारोबार भएको छापावाल सुन आज एक लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको छ । बिहीबार प्रतितोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ३८ हजार ६ सय ५० रुपैयाँ तय भएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह