
काठमाडौँ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ३५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकामा आज एक लाख ३४ हजार ९सय ५० रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार ६ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि एक हजार ६ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना