
काठमाडौँ । सुनको भाउ फेरि उकालो लागेको छ । सुनको भाउ शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला एक लाख ३८ हजार ६ सयमा कारोबार भएको छापावाल सुन शुधक्रबार एक लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । बिहीबार तोलामा एक लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको छ ।
चाँदीको मूल्य भने शुक्रबार घटेको छ । बिहीबार प्रतितोला एक हजार ७ सय २५ मा कारोबार भएको चाादी आज एक हजार ७ सय २० रुपेयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा