
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७ सयले वृद्धि भई १ लाख ३७ हजार पाँच सय रुपैया निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार २ हजार दुई सय रुपैयाले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला १ लाख ३६ हजार आठ सय ५० रुपैया निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार सात सय रुपैयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार सात सय १५ रुपैया निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा