
काठमाडौँ । नयाँ वर्ष शुभारम्भसँगै सुनको भाउ ह्वात्त घटेको छ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा तोलामा २ हजार २ सयले रुपैयाँले घटेको हो ।
छापावाल सुन आइतबार प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ ।
आइतबार चाँदीको मूल्य समेत घटेको छ । चाँदी अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर एक हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा