
काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको भाउ बिहीबार भने घटेको छ ।
सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।
तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आज १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज लागि पनि त्यही भाउमै किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री