
काठमाडौँ । सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयँँले बढेको छ ।
छापावाला सुन समेमबार प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आइतबार तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ थियो । सोमबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ५ सय ५० रुपैयाँँ तोला पुगेको छ । तेजाबी सुन आइतबार तोलाको एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य समेत बढेको छ । आइतबार तोलामा एक हजार ६ सय ७० मा कारोबार भएको चाँदी सोमबार एक हजार ६ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा