
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । सुनको मूल्य बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ मा कारोबार भएकामा आज एक लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार ६ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल