
कोहलपुर (बाँके)। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा बसको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले आज (बुधबार) अपरान्ह ५ः३० मैटहवामा साइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका कोहलपुर ३ बस्ने अन्दाजी ६८ वर्षीय चन्द्रश्वर चालिसेको नेपालगन्ज मेडिकल कोहलपुरमा उपचारको क्रमममा मृत्यु भएको छ । चालिसेको टाउकोमा गम्भीर चोट लागेको थियो ।
बस चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा