
काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले कम भएको हो ।
छापावाल सुन मंगलबार प्रतितोला एक लाख ३१ हजार २ सय रुपैयाँमा किनेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार एक लाख ३१ हजार ६ सय रुपैयाँ तोला थियो ।
व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला एक लाख ३० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन सोमबार एक लाख ३० हजार ९ सय ५० रुपैयाँ तोला पुगेको थियो ।
मंगलबार चाँदीको मूल्य भने सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आज एक हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा