
काठमाडौँ । सुनको भाउ प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजाबी सुन सोमबार प्रतितोला एक लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन आइतबार प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा