
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बुधबार धादिङ बजारबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा त्यही ठाउँका अटो चालक ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेको मृत्यु भएको छ । अटो चालक घिमिरेलाईे उपचारका लागि हेटौँ अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग