+

धाप्लाङघाटमा अलपत्र मोटरेबल पुल

खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा रु २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल । रसुवा एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ । तस्वीर : केदार मगर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै