
काठमाडौँ । भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन् ।
नेपाल प्रहरीले विमानस्थलबाट भारतीय नागरिक भिसाक भिजयनलाई पक्राउ गरेको हो । २७ वर्षीय भिजयनलाई ६ किलो ९ सय ७० ग्राम गाँजासहित पक्राउ गरिएको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो– ‘थाई एयरको उडानमार्फत बैङ्कक हुँदै सोमबार राति नेपाल आएका उनको लगेज जाँचका क्रममा उल्लेखित परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।’
भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा