
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ ।
गाउँपालिकामा रहेका पर्यटकीय स्थल र यहाँको सस्कृति जगेर्ना तथा प्रवर्द्धर्न गर्ने उद्देश्यले पुस ५ गते महोत्सव आयोजना हुन लागेको हो ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा कलाकारको समेत प्रस्तुति रहने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय महिला तथा पुरुषबीच देउडा प्रस्तुती समेत रहने भएको छ ।
महोत्सवमा मागल, बालो चम्फा, ढाल तरवार नाच, चाची, फाक, हुड्के फुर्को नाच, बाक्टे नाच, बाजा लगायतका नाच प्रदर्शन हुने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति