+

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ ।  सुनचाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा आज घटेको छ । 


सुनको मूल्य शुक्रबार प्रतितोला  एक हजार २ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा ओर्लिएको छ ।

त्यसैगरी  बिहीबार प्रतितोला १  हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६० मा किनबेच भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट